धर्म/संस्कृति
आज बुधबार, तपाईको राशिफल यस्तो छ
इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिने छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । मनग्ये धन आर्जन होला । विछोडिएका आफन्तसँग भेटघाट हुनेछ ।
आज कस्तो होला तपाईको राशीफल ?
सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ ।
आज आईतबार, यस्तो छ तपाईको राशिफल
परिश्रमको प्रतिफल ढिलो गरी प्राप्त हुनेछ । सामान्य कुरामा रुमलिनु राम्रो हुँदैन । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।
आज शनिवार, यस्तो छ तपाईको राशिफल
इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ ।
राम जानकीको विवाहपञ्चमी सम्पन्न, जन्तीलार्इ बिदाइ गरिँदै
सात दिवसीय ऐतिहासिक रामजानकी विवाह पञ्चमी महोत्सव बिहिबार सम्पन्न हुँदैछ । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा मिथिला संस्कृतिअनुसार सीता र रामको विवाह विधिपूर्वक सम्पन्न गरिएको छ ।
आज बिहिबार, यस्तो छ तपाईको राशिफल
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । साथीभाइको राम्रो सल्लाह र सद्भावना प्राप्त हुनेछ । धार्मिक तथा आध्यात्मिक गतिविधिमा सहभागी बन्नु पर्नेछ र त्यसबाट प्रशंसित हुने अवसर प्राप्त हुनेछ ।
आज मंगलबार, यस्तो छ तपाईको राशिफल
पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।
आज यस्तो छ तपाईको भाग्य हेर्नुस् राशीफल
कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ ।
सुन्दै अचम्म लाग्ने, डोटीमा ६४ वटा बोका मान्छकोे दाँतले नै काटेर मार्छन्
सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटा सम्म बोका काट्ने परम्परा बिद्यमान छ । त्यसलाई स्थानियले दैवी शक्ति र परम्पराका रुपमा लिने गरेका छन् ।
कस्तो होला आज तपाईको भाग्य ? हेर्नुस् राशीफल
खर्चमा वृद्धि हुनेछ। अधुरा कार्य पूरा हुनेछन्। नवीन कार्यको थालनी हुनेछ। मनमा त्रास बढ्न सक्छ। महत्वपूर्ण कार्यमा अवरोध आउला।








