धर्म/संस्कृति
आज शनिवार, यस्तो छ तपाईको राशिफल
सहयोगीहरूले अप्रत्यासित ढंगले सहयोग गर्नेछन् । आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ ।
आज कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
आर्जित धन सञ्चय गर्ने वा दीर्घकालिक प्रयोजनमा उपयोग हुनेछ । पुराना समस्या र कठिनाइलाई उचित कार्ययोजना र आत्मबलका कारण समाधान गरि छाडिने छ ।
आज सोमबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल
पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । भाग्य चम्किने समय छ । सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ ।
आज आईतवार, तपाईको राशिफल यस्तो छ
बन्दव्यापारमा लाभ मिल्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
आज शुक्रबार, तपाईको राशिफल यस्तो छ
आत्मबल बढ्ने बेला छ । ठूलाबडाले सहयोग गर्नेछन् । व्यापार÷व्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ ।
आज बिहिबार, तपाईको राशिफल यस्तो छ
बन्दव्यापारमा लाभ मिल्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ ।
संसारभरी रहेका सबै लामिछाने संगठित हुँदै
लामिछाने थापाको छाता संगठन लामिछाने थापा क्षत्री समाज नेपालको दोस्रोे राष्ट्रिय भेला तथा नवांै साधारण सभा एक कार्यक्रम गरी काठमाडौंमा सम्पन्न भएको छ ।
आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजा गरी देशभर मनाइँदै
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
नेपाली ईतिहासमा नै पहिलो पटक श्रीराम तारकब्रह्म महायज्ञ सुरु
नेपाली ईतिहासमा नै पहिलो पटक वराहक्षेत्र धामसुनसरीको चतरामा आजदेखि श्रीराम तारकब्रह्म महायज्ञ सुरु भएको छ ।
सरस्वती पूजा नजिकिदै गर्दा माटाका मुर्ती बनाउनेहरुलाई भ्याई नभ्याइ
सरस्वती पूजा नजिकिदै गर्दा माटाका मुर्ती बनाउनेहरुलाई भ्याई नभ्याई छ । विद्यालय तथा शैक्षिक संस्थाहरुमा बसन्त पञ्चमीको दिन सरस्वतीको प्रतिमा राखेर पूजा गर्ने भएकाले माटाका मुर्ती बनाउनेहरुलाई भ्याई नभ्याई भएको हो ।








