वैशाख ७,२०८३ / ०२ : ४० पूर्वान्ह / 2026-04-20 02:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज बिहिबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      आज जुनसुकै काममा प्रयत्न र लगनशीलताको खाँचो हुनेछ, त्यसैले गर्न खोज्दा उपलब्धी नै हासिल हुने दिन छ । परिस्थितिले निष्क्रिय बनाउन सक्छ ।

      आज बुधबार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      अब कर्मप्रति समर्पित भई भाग्यबल बढाउने समय आएको छ, त्यसैले पेसा वा व्यवसायगत उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । 

      आज मच्छिन्द्रनाथको भोटो देखाइँदै,उपत्यकामा विदा

      ६ वर्ष अगाडि

      ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै छ। रातो मच्छिन्द्रनाथको रथ थतीचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको थियो। त्यसको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज देखाउन लागिएको हो।

      आज शनिवार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ ।

      आज शुक्रबार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ ।

      आज बिहिबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      सामूहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ ।

      आज मंगलबार, यस्तो छ तपाईको राशिफल

      ६ वर्ष अगाडि

      सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।

      आज सोमबार कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

      ६ वर्ष अगाडि

      पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ । भाग्य चम्किने समय छ ।

      आज आईतवार, तपाईको राशिफल यस्तो छ

      ६ वर्ष अगाडि

      मान–सम्मान बढ्नेछ भने बोलीको भरमा काम सम्पादन हुने योग छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । 

          • param d d