फागुन १३,२०८२ / ०७ : १२ पूर्वान्ह / 2026-02-25 07:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

      - २ वर्ष अगाडि
      श्रावण १,२०८०

      काठमाडौं, प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकले अनुचित लेनदेन मिटरब्याज सम्बन्धी मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

      यो विधेयक पारित भएपछि लामो समयदेखि मिटरब्याजबाट आहत भएका पीडितहरूलाई राहत भएको छ। प्रतिनिधि सभाको अर्को बैठक मिति २०८० साउन १० गते बुधबार दिनको १ः०० बजे बस्नेछ।

      विधेयक पास भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुसी व्यक्त गरेका छन्।

        सम्बन्धित समाचारहरु