जेष्ठ १,२०८३ / ०३ : ५९ पूर्वान्ह / 2026-05-15 03:59 am
      • param ad
      • furniture
      • veera Incorporation

      जेनजी आन्दोलनले अवरुद्ध भएको लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ हुने

      - एक हप्ता अगाडि
      कार्तिक १६,२०८२

      काठमाडौं, २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा विभागमा ठूलो क्षति भएपछि अवरुद्ध भएको लाइसेन्स सेवा आजदेखि आंशिक रूपमा सञ्चालनमा आएको छ।

      यातायात व्यवस्था विभागको ईडीएलभीआरएस सर्भर आंशिक चलेपछि अब लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ हुने भए्रपनि अन्य सेवा भने बउउथिमलिभध।मयतm।नयख।लउ वेबसाइट सञ्चालनमा आएपछि मात्र सुचारु हुने समेत विभागले जनाएको छ ।


        सम्बन्धित समाचारहरु