फागुन २२,२०८० / ०८ : १४ अपरान्ह / 2024-03-05 08:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      ०.५ प्रतिशतभन्दा कम जनसंख्या भएका जातिहरु अल्पसंख्यकमा सूचीकृत

      - एक हप्ता अगाडि
      पौष ५,२०८०

      काठमाडौं, बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका जातजातिलाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको छ।

      राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ दफा २ को खण्ड 'ख ' को प्रयोजनका लागि राष्ट्रिय जनगणना २०७८ को कूल जनसंख्यामध्ये ०.५ प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति दलित बाहेक लाई अल्पसंख्यकको रूपमा तोक्ने निर्णय गरेको हो।

      त्यस्तै रकारका प्रवक्ता रेखा शर्माले अपांगता भएका व्यक्तिसम्बन्धी राष्ट्रिय नीति २०७९ स्वीकृत गरिएको जानकारी दिइन्। त्यस्तै उनले बैठकले राष्ट्रिय बालबालिका नीति २०७९ स्वीकृत गरेको जानकारी दिइन्।

        सम्बन्धित समाचारहरु