जेष्ठ १९,२०८३ / ०२ : २० पूर्वान्ह / 2026-06-02 02:20 am
      • param ad
      • furniture
      • veera Incorporation

      ठगीमा मुछिएपछि लेखा समितिका सभापति ऋषिकेशका स्वकीय सचिव निष्काशित

      - १ वर्ष अगाडि
      पौष १९,२०८१
      काठमाडौं, ठगी धन्दामा संलग्न रहेको विषय सार्वजनिक भएपछि  लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिलकुमार पोखरेल पदबाट बर्खास्त भएका छन्। 

      सभापति पोखरेलले शुक्रबार संघीय संसदको महासचिवलाई पत्र लेख्दै अनिललाई स्वकीय सचिवबाट निष्काशन गरेको  जानकारी गराएका छन्। 

      सभापति पोखरेलले उनीमाथि लागेको आरोपको अनुसन्धानमा सहयोग गर्न स्वकीय सचिवको जिम्मेवारीबाट निष्काशन गरेको बताएका छन्। 


      एमबीबीएसमा नाम निकालिदिने भन्दै लाखौं रकम लिएको आरोप उनीमाथि छ।

        सम्बन्धित समाचारहरु