जेष्ठ ११,२०८३ / ०९ : ५० अपरान्ह / 2026-05-25 09:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      रोशी–७ का वडाध्यक्ष पुल बेच्दै पक्राउ

      ३ हप्ता अगाडि

      वडाध्यक्ष अशोक कुमार गौतमलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले पक्राउ गरेका छन् ।

      कलाकार घनश्याम गौतमको निधन

      ३ हप्ता अगाडि

       हास्य कलाकार घनश्याम गौतमको निधन भएको छ ।

      शीर्ष नेताहरूबीच छलफल : गृहमन्त्रीको राजीनामा माग्ने माओवादीको अडान यथावत्

      ३ हप्ता अगाडि

      प्रमुख प्रतिपक्ष माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागलाई यथावत् राखेको छ ।

      सर्वसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरीले चलायो बस

      ३ हप्ता अगाडि

      यातायात व्यवसायीहरूले देशभर सवारी साधन ठप्प बनाएपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गरेको छ ।

      राजावादीले आज आन्दोलन छाडेर दरबार हत्याको सम्झनामा दीप प्रज्ज्वलन गर्ने

      ३ हप्ता अगाडि

      राजसंस्थापक्षधरले आन्दोलनको पाचौँ दिन आज सोमबार आन्दोलन नगर्ने भएका छन् । 

      आज जेठ १९, दरबार हत्याको २४ बर्ष पूरा स्मृति दिवस मनाइँदै

      ३ हप्ता अगाडि

      नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २४ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो 

      देशभरका सार्वजनिक यातायात बन्द, सर्वसाधारणलाई सास्ती

      ३ हप्ता अगाडि

      राइड सेयरिङ विवादपछि यातायात व्यवसायीले आज देशभर सार्वजनिक यातायात ठप्प बनाएका छन् । 

      नारायणचौरमा राजावादीको प्रदर्शन, कमल थापा पक्राउ

      ३ हप्ता अगाडि

      नारायणचौरबाट बालुवाटारतर्फ अगाडि बढ्ने राजावादीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। 

      विभिन्न कार्यक्रम गरेर हेटौंडामा सम्पन्न भयो विश्व दुग्ध दिवस

      ३ हप्ता अगाडि

      ‘दूधको खपत बढाऔं, अर्थतन्त्रलाई सबल बनाऔं’ भन्ने नाराका साथ मनाइएको विश्व दुग्ध दिवस कार्यक्रम सम्पन्न भएको छ ।

      गायक गणेश रसिकको निधन

      ३ हप्ता अगाडि

      वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको निधन भएको छ ।

          • param d d