मुख्य समाचार
बर्दियामा जिप दुर्घटना, बैंक शाखा प्रमुखसहित २ को मृत्यु
बर्दियामा एक निजी जिप दुर्घटना हुँदा ग्लोबल आईएमई बैंकका शाखा प्रमुखसहित दुई जनाको मृत्यु भएको छ ।
सरकारको कडा चेतावनी पछि सिन्डकेटधारी यातायत व्यवसायीले आजबाट गाडी चलाउने
सरकारले सिन्डिकेटविरुद्ध अभियान छेडेपछि आन्दोलनरत यातायात व्यवसायीहरु पछि हटेका छन्।
मोदीको नेपाल भ्रमणको औपचारिक घोषणा, यस्तो छ भ्रमण कार्यक्रम
नेपाल र भारतले शुक्रबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय नेपाल भ्रमणको औपचारिक घोषणा गरेका छन् । मोदी भारतको पटना हुँदै २८ वैशाखमा जकपुर ओर्लिने छन् ।
सिन्डिकेट के हो ? थोत्रा गाडीको युग अन्त्य हुँदै
सरकारले जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात व्यवसायी समितिहरूको नवीकरण नगर्ने निर्णय गरेसँगै यातायात व्यवसायीहरू चरणबद्ध आन्दोलनमा छन्।
यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पक्राउ
यातायात व्यवसायीको हड्ताल : देशैभरि सार्वजनिक यातायात बन्दको प्रभाव, यात्रुको बिजोग
सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव बुधबार बिहान देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यूनमात्रामा देखिएका छन् ।
यातायात व्यवसायीकाे हड्ताल , नियम उल्लङघन गर्ने व्यवसायीलाई कडा कारबाही गर्ने सरकारको चेतावनी
सिन्डिकेटकाे निरन्तरतालाई कायम गर्न माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले हड्तालका कार्यक्रम अघि बढाएकाे छ। विहीबार रातिबाट लामाे दुरीका गाडी चलाएका छैनन्।
कर्ण शाक्यको फेवा किनारको रिसोर्टबारे छानविन गर्न चार मन्त्रालयका प्रतिनिधि समिति गठन
जिल्ला अदालत मोरङमा सुन प्रकरणका अभियुक्तहरूको बयान लिन थालियो
सुन तस्करी प्रकरण : ६३ जनाविरुद्ध मुद्दा दर्ता
सुन तस्करी र सनम शाक्य हत्या घटनासम्बन्धी मुद्दा जिल्ला अदालत मोरङमा दर्ता भएको छ । सरकारी वकिल कार्यालयले बुधबार ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो।








