वैशाख १७,२०८३ / ०९ : ४१ पूर्वान्ह / 2026-04-30 09:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      मोदीको स्वागतमा भव्य तयारी : जनकपुर–मुस्ताङ हुँदै काठमाडौं पुग्ने, जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री ओली पनि जनकपुर जाने, मोदीको सम्बोधनमा ५० हजार मान्छे उतार्न आठ जिल्लामा प्रदेश सरकारको सर्कुलर

      सवा चार अर्बको लगानीमा २२ तलाको धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु

      ७ वर्ष अगाडि

      ऐतिहासिक धरहराको पुनर्निर्माण दुई महिनाभित्रै सुरु गरिने भएको छ । नेपाल पुनर्निर्माण प्राधिकरणले आगामी १५ असारसम्म धरहराको शिलान्यास गर्ने गरी निर्माण प्रक्रिया अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. युवराज भुसालले बताए ।

      इन्धन र यातायातदेखि बैंक र अस्पतालसम्म अब हडतालमुक्त सेवा

      ७ वर्ष अगाडि

      सबै प्रकारको यातायात सेवासहित १८ वटा अत्यावश्यक क्षेत्रमा बन्द–हडताल निषेध गरिएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी अत्यावश्यक क्षेत्रको सूची सार्वजनिक गरेको हो । 

      आज विश्व मजदुर दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

      ७ वर्ष अगाडि

      आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ।  सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन

      १६९२ रोपनी फेवातालको पानीमुनिको जग्गा व्यक्तिको नाममा ! १०० वर्षभित्र फेवाताल पुरिने सम्भावना

      ८ वर्ष अगाडि

      फेवातालको पानीमुनिको जग्गासमेत व्यक्तिले अवैध रूपमा आफ्नो नाममा ल्याएर लालपुर्जा बनाएको पाइएको छ । पानीमुनिको १६९२ रोपनी ६ आना १ दाम क्षेत्रफल जग्गा ब्यक्तिका नाममा दर्ता भएको छानविन समितिले देखाएको हो ।

      आज २५६२ औँ बुद्ध जयन्ती, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

      ८ वर्ष अगाडि

       प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।

      नागढुंगा–धुलिखेल मेट्रो रेलको सम्भाव्यता अध्ययन हुँदै

      ८ वर्ष अगाडि

      सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा सञ्चालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

      अछाममा चट्याङ र असिनापानीः सात जना घाइते, गहुँबाली नष्ट

      ८ वर्ष अगाडि

      मंगलसेन नगरपालिकामा शुक्रबार परेको चट्याङ लागेर ७ जना घाइते भएका छन् । असिनापानीसँगै गरेको चट्याङ लागेर नगरपालिका–५ का मनिषा भाटलगायत ७ जना घाइते भएका हुन् । 

      महानगरपालिकावासी स्वास्थ्य सेवाबाट वञ्चित

      ८ वर्ष अगाडि

       ललितपुर महानगरपालिकावासी सामान्य स्वास्थ्य सेवाबाट समेत वञ्चित भएका छन् । महानगरपालिका क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्रसरहका स्वास्थ्य संस्था नहुँदा महानगरवासीले सरकारले उपलब्ध गराएका स्वास्थ्य सेवा पाएका छैनन् ।  

      नारायणगढ–मुग्लिन सडक विस्तारको लागत ३ अर्ब २० करोड २२ लाख २० हजार ३९१

      ८ वर्ष अगाडि
      मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले  बढेको छ ।
          • param d d