वैशाख १७,२०८३ / ०९ : ४१ पूर्वान्ह / 2026-04-30 09:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      भारतमा नेपालीलाई भिसा आवश्यक !

      ७ वर्ष अगाडि

      चीन, हङकङ, मकाउ, माल्दिभ्स र पाकिस्तानबाट भारत हुँदै आउँदा भिसा लिनुपर्ने नयाँ नीति लागू

      राप्रपामा गणतन्त्रको पक्षमा सुझाव

      ७ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको वैचारिक तथा सैद्धान्तिक आदर्शमा गणतन्त्रको पक्षमा नेताहरुको सुझाव आएको छ । 

      धर्म गुरु आचार्यमाथि मुद्धा दर्ता

      ७ वर्ष अगाडि

      धर्म गुरु श्रीनिवास आचार्यमाथि जिल्ला प्रहरी कार्यालय मोरङले हातहतियार तथा खरखजानाअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको छ

      कहाँ लुके सुन तस्कर गोरे र एसएसपी खत्री

      ७ वर्ष अगाडि

      साढे ३३ किलो सुन प्रकरणका मुख्य नाइके मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीलाई पक्राउ गर्न इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरी खोजे पनि अझैसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन

      उपत्यकाका सबैजसो पानीको परीक्षणमा कोलिफर्म भेटियो, पानी पिउनै अयोग्य ! बालबालिकामा अक्सिजन लिनसक्ने क्षमता घटाउने पुुष्टि

      ७ वर्ष अगाडि

       तपार्इंले आफूले पिइरहेको पानीबारे कहिल्यै सोच्नुुभएको छ ? झट्ट हेर्दा सफा देखिँदैमा सबै पानी पिउनयोग्य हुुन्छ भनेर ढुुक्क नहुुनुुहोस्। अचम्म लाग्न सक्छ, उपत्यकाको पानी पिउनयोग्य नभएको परीक्षणका क्रममा पुुष्टि भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले काठमाडौं उपत्यकाका पानीका विभिन्न स्रोतको परीक्षण गरेको हो।

      आफैँले गोली हान्न लगाएको खुलासा भएपछी, धर्मगुरु श्रीनिवासाचार्य पक्राउ

      ७ वर्ष अगाडि

      हिन्दु धर्मगुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएको घटना उनकै योजनामा बनाइएको रहस्य खुलेको छ। देशमा हिन्दु धर्म कायम गर्ने वातावारण बनाउन भन्दै श्रीनिवासाचार्य आफैँले आफूलाई गोली हान्न योजना बनाएको कुरा प्रहरी अनुसन्धानबाट खुलेको हो । 

      खोलाले बगाउँदा एउटै परिवारका पाँचको मृत्यु

      ७ वर्ष अगाडि
      खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय हर्क विक,

      निजीमा पढेकाले सरकारी जागिरमा समावेशी कोटा नपाउने

      ७ वर्ष अगाडि

      अब निजामती सेवामा समावेशी (आरक्षण) सुविधा लिन सामुदायिक तथा सरकारी विद्यालयमा अध्ययन गरेकै हुनुपर्ने गरी सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदा बनाउने गृहकार्य थालेको छ।

      सिन्डिकेटलाई बिदाइ , यातायात व्यवसायी कम्पनीमा जान तयार

      ७ वर्ष अगाडि
      सिन्डिकेट तोडिएकोमा समर्थन गर्छौँ, सरकारको नीतिविरुद्ध गएमा सवारीसाधनको इजाजतपत्र खारेज भए मञ्जुरी छ भन्ने कागज गर्दै छुटे यातायात महासंघका पदाधिकारी

      सबै क्षेत्रको एकाधिकार तोड्ने गृहमन्त्री थापाको उद्घोष

      ७ वर्ष अगाडि

      गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बस तथा माइक्रोबसमा रहेको एकाधिकार तोडिएसँगै अब ट्रक व्यवसायमा रहेको एकाधिकार तोड्ने तयारीमा सरकार रहेको बताउनुभएको छ

          • param d d