मुख्य समाचार
हर्क साम्पाङको अधुरो सपना कसले पुछीदिने आँशु
हर्क साम्पाङको यो विफल यात्राले उनलाई सिकाउँछ कि फेरि अर्को नयाँ हठ जन्माउँछ?
प्रधानमन्त्री कार्कीले सन्दुक रुइतसँग महत्वपूर्ण भेटघाट गरे
प्रधानमन्त्री सुशीला कार्कीले डा. सन्दुक रुइतलाई सहयोग गर्न आग्रह गरेकी थिइन् ।
कोसी अस्पतालमा बिमा रकम दुरुपयोग गर्दा तीन कर्मचारी बर्खास्त
कोसी अस्पतालको औषधि पसलमा कार्यरत तीन कर्मचारीहरुले स्वास्थ्य बिमा रकम दुरुपयोग गरेको खुलेपछि सेवाबाट बर्खास्त गरिएको छ ।
विराटनगरको भाटभटेनीमा पनि शव फेला
विराटनगरमा स्थित भाटभटेनी सुपर मार्केटको स्टोरमा पनि एउटा शव फेला परेको छ ।
भारतमा सवारी दुर्घटनामा ४ नेपालीको दुःखद निधन, २ घाइते
भारतमा गाडी दुर्घटना हुँदा चार नेपालीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सभामुख घिमिरेले गरे अन्तरिम मन्त्रिपरिषद्को शपथ समारोह बहिष्कार
अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण समारोह सभामुख देवराज घिमिरेले बहिष्कार गरेका छन् ।
जेन जी आन्दोलनमा नेपाल टेलिकमका ७० हजार रिचार्ज कार्ड चोरी
जेन जी आन्दोलनका क्रममा नेपाल टेलिकमको ७० हजार रिचार्ज कार्ड चोरी भएको छ ।
रामेश्वर खनालको सर्तः अर्थमन्त्री भए पनि सुविधाहरु भने अस्वीकार
सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएपनि अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।
कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ आज
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीन मन्त्रीको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ ।
विराटनगर महानगरपालिका शून्य अवस्थामा
जेन–जी आन्दोलनका क्रममा कोशी प्रदेशका सबै मन्त्रालहरूमा आगजनी र तोडफोड भएको छ ।








