असार ३१,२०८२ / ०६ : १३ अपरान्ह / 2025-07-15 06:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      इरानको ट्रम्पलाई चेतावनी ः युद्ध सुरु, इजरायलसँग सम्झौता हुँदैन

      - ३ हप्ता अगाडि
      असार ४,२०८२

      काठमाडौं, इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडा जवाफ दिएको छ । ट्रम्पले इजरायलसँग विनाशर्त आत्मसमर्पण गर्नुपर्छ भनेपछि इरानले जवाफ दिएको हो ।

      इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेइले इजरायल विरुद्ध कहिल्यै सम्झौता नहुने भन्दै कडा प्रतिवाद गर्ने चेतावनी दिएका हुन् । उनले सामाजिक सञ्जाल ‘एक्स’मार्फत ट्रम्पलाई जवाफ दिएका छन् ।

      उनले अर्को पोष्टमा इजरायललाई आतंकवादीको संज्ञा दिंदै इजरायली शासनलाई दया नदेखाउने प्रतिक्रिया दिएका छन् ।

        सम्बन्धित समाचारहरु