वैशाख १८,२०८३ / १० : ५६ अपरान्ह / 2026-05-01 10:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      सोनम कपुर र आनन्द आहुजा न्यूर्योकमा छुट्टी मनाउदै

      - ७ वर्ष अगाडि
      श्रावण १९,२०७५

      काठमान्डौ, बलिउड स्टार सोनम कपुरले आनन्द आहुजा अहिले न्यूर्योकमा छुट्टी मनाइरहेका छन् । सोही क्रममा उनीहरुले थप बाचा गर्दै औठी साटासाट गरेका छन् । 

      आनन्दले आफ्नो र सोेनमको न्यूर्योकमा खिचेको फोटो सेयर गरेका छन् । 

      कामको अत्यन्तै व्यस्तताका बाबजुद दुवैले छोटो छुट्टी मिलाएर सगै घुमिरहेका छन् । उनीहरुले इंग्लयान्ड र टोेकीयोमा समय विताइसकेका छन् । 

      सोनम र आनन्दले गत मे ८ मा बिहे गरेका थिए । रिपोर्टमा बताइए अनुसार उनको विवाहको औठीको मूल्य ९० लाख थियो । साथै सोनमको मगंलसुत्रको डिजाइनमा उनको र आनन्द दुवैको राशीको चिन्ह बनाइएको थियो । 

        सम्बन्धित समाचारहरु