मंसिर २०,२०७९ / ०१ : ०८ अपरान्ह / 2022-12-06 01:08 pm

        अमेरिकी डलरको भाउ निरन्तर बढ्दै

        - एक हप्ता अगाडि
        असोज ११,२०७९

        नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ निरन्तर उकालो लागिरहेको छ।  

        नेपाल राष्ट्र बैंकले मंगलबारको लागि तोकेको विदेशी विनिमय दरभाउ अनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ३० पैसा र बिक्री दर १३० रुपैयाँ ९० पैसा रहेको छ। 

        त्यस्तै युरो १ को खरिद दर १२५ रुपैयाँ ७४ पैसा तथा बिक्री दर १२६ रुपैयाँ ३२ पैसा तोकिएको छ।

        यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १३९ रुपैयाँ ८८ पैसा र बिक्री दर १४० रुपैयाँ ५२ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ। 

          सम्बन्धित समाचारहरु