मंसिर २,२०८२ / ०३ : ४० अपरान्ह / 2025-11-18 03:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अनौठो

      संसारकै सबैभन्दा होचा चालक

      ७ वर्ष अगाडि

      गीनीज बुक अफ वल्र्ड रेकर्डस्मा आफ्नो नाम लेखाउन सफल १.३६ मिटर अग्ला फ्रान्क संयूक्त अधिराज्य वेलायतको चीचेस्टरमा काम गर्छन् ।

      संसारकै सबैभन्दा अग्लो कुकुर

      ७ वर्ष अगाडि

      संसारकै सबैभन्दा अग्लो कुकुर को उचाइ ३ फीट ४.७५ इन्च छ अर्थात १.०३५ मिटर छ

      कुकुरको मृत्युले लाखौं मानिस किन भए दुःखी ? कारण यस्तो छ

      ७ वर्ष अगाडि

       मध्य इटलीमा एउटा कुकुरको मृत्यु भएपछि लाखौं मानिस दुःखी भएका छन् । उनीहरुले उक्त कुकुरप्रति भावुक हुँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

      संसारकै लामो परेला भएकी महिला

      ७ वर्ष अगाडि

       संसारमा सबैभन्दा लामो परेला भएकी महिला यू जियान्सीया चीनकी नागरिक हुन् ।

      भरोसा एक मृत शहर

      ७ वर्ष अगाडि

      साइप्रसको सामुन्द्रिक किनारमा रहेको भरोसा शहर पूर्ण रुपमा बसोवास विहीन छ

      संसारकै सबैभन्दा होचो जोडी

      ७ वर्ष अगाडि

      ब्राजीलका एक जोडी संसारको सबैभन्दा होचा विवाहीत जोडी हुन्

      एकै परिवारका ६ सदस्यले गरे रहस्यमय आत्महत्या

      ७ वर्ष अगाडि

      भारतको झारखण्डका एकै परिवारका ६ सदस्यले आत्महत्या गरेका छन् । 

      गर्मी भएको भन्दै भारतमा एक व्यक्तिद्धारा सुर्यविरुद्ध उजुरी,कानुनी कारवाहीको माग

      ७ वर्ष अगाडि

      जाडो, गर्मी, बादल, वर्षा सबै हुन्छ त प्रकृतिको नियममा नै रहेर । त्यसैगरी अहिले गर्मीको मौसम छ । गर्मी मौसमका कारण घरदेखी बाहीर निस्कन वितिकै शरिमा गर्मी सुरु हुन्छ । तर अवको केही महिनापछि जाडो पनि आउँछ । यो सवै प्रकृतिको अन्डरमा रहने कुरा हो ।

      विश्वमा यस्तो बैंक छ जहाँ पैसाको सट्टा प्रेम कथा जम्मा गरीन्छ

      ७ वर्ष अगाडि

      बैंक भन्ने वितिकै सवैलाई पैसाको कारोवार गर्ने ठाउँ वा पैसालाई सुरक्षित रुपमा जम्मा गर्ने ठाउँ भन्ने लाग्छ । तर आज हामी तपाईहरुमाझ यस्तो बैंकको कुरा गर्दैछौँ जहाँ  पैसा होइन, प्रेमकथा जम्मा गरिन्छ ।

      विश्वमा सवैभन्दा बढी जुम्ल्याहा जन्माउने गाँउ

      ७ वर्ष अगाडि

      विश्वमा सबैभन्दा बढि जुम्ल्याहा रहेको गाउँ कुन होला भनि सवैमा खुलदुलीको विषय वन्न सक्छ ? यो कुरा कतिपय व्यक्तिलाई थाहा नै नहुन सक्छ ।

          • param d d