मंसिर २,२०८२ / ०३ : ४२ अपरान्ह / 2025-11-18 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      अनौठो

      एक युवकले गरे गर्लफ्रेन्डको सम्झनामा सर्पसँग बिहे

      ७ वर्ष अगाडि

      सिंगापुरमा एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँका एक युवकले विषालु गोमन सर्पसँग बिहे गरेका छन् ।

      संसारमा यस्तो ठाउँ छ जहाँ उल्टो घडि चल्छ

      ७ वर्ष अगाडि

      संसारमा उल्टो घडि चल्छ या कुनै त्यस्तो ठाउँ हुन्छ भन्दा सवैलाई अनौठो त अवश्य पनि लाग्न सक्छ । तर हाम्रो देश नेपालको छिमेकी मुलुकको एउटा गाउँमा उल्टो घडि चल्छ अर्थात उल्टो दिशावाट समय हेर्ने गर्दछ ।

      ओझेलमा एसियाकै ठूलो चमेरे गुफा

      ७ वर्ष अगाडि

      तुलसीपुर : ऐतिहासिक तथा पुरातात्विक इतिहास बोकेको एसियाकै ठूलो गुफा मानिएको दाङको तुलसीपुर उपमहानगरपालिका–४ हलवारस्थित चमेरे गुफाको प्रचार र संरक्षण नगरिँदा अझै ओझेलमा छ।

          • param d d