जेष्ठ ११,२०८३ / ०३ : ४२ अपरान्ह / 2026-05-25 03:42 pm
      • param ad
      • furniture
      • veera Incorporation

      जिल्ला प्रशासन कार्यालयका कर्मचारी ५० हजार रुपैयाँ घुससहित रंगेहात प्रकाउ

      - ७ वर्ष अगाडि
      जेष्ठ २४,२०७५

      काठमाडौं, प्रशासन कार्यालय सर्लाहीका प्रशासकिय अधिकृत सुरेश दास ५० हजार रुपैयाँ घुससहित रंगेहात प्रकाउ परेका छन् । 

      महोत्तरी बर्दिवास अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । प्रशासकीय अधिकृत दासले सर्लाही सदरमुकाम मंलगवामा रहेको शिव किराना पसलको मुद्दा मिलाईदिने घुस लिएको अख्तियारले जनाएको छ । 

      प्रशासकिय अधिकृत दाश भने आफुले कुनै रकम नलिएको दाबी गर्दै फसाउन उदेश्यले आफू सवार गाडीमा कसैले रकम राखेको दाबी गरेका छन् । 

      उनलाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवासमा लगिएको छ ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d