समाचार
सीमापार अपराध र तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने प्रस्ताव
नेपाल–भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक शनिबारदेखि सुरु भएको छ ।
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ ।
डोजरसहित पशुपति धर्मशाला खाली गराउन काठमाडौं महानगरको टोली गौशालामा
काठमाडौं महानगरपालिकाको नगर प्रहरी डोजरसहित पशुपति गौशाला धर्मशालामा पुगेको छ ।
दार्चुला जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो
शुक्रबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका– ६ को बकजेबलामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
हातखुट्टा बाँधिएको अवस्थामा भक्तपुरमा एक वृद्धाको शव फेला
भक्तपुरमा हातखुट्टा बाँधिएको अवस्थामा एक वृद्धा मृत फेला परेकी छन् ।
रुपन्देहीमा रवि लामिछानेको तेस्रो दिन बयान सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सुरु भएको छ ।
निर्मला पन्तको बलात्कार घटनाका प्रत्यक्षदर्शी बताउने नवराजमाथि सीआईबीले गर्याे सोधपुछ
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका प्रत्यक्षदर्शी बताउने नवराज अर्यालमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ब्युरो (सीआईबी) ले सोधपुछ गरेको छ ।
सामुदायिक वनको काठ काटेको आरोपमा दाङमा वडाअध्यक्षसहित ६ जना पक्राउ
सामुदायिक वनको काठ काटेको आरोपमा दाङको राजपुर गाउँपालिका–७ का वडाअध्यक्ष पुष्कर वलीसहित ६ जना पक्राउ परेका छन् ।
रवि लामिछानेलाई आज बुटवल लगिँदै, सुरक्षा व्यवस्था कडा
सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज बुटवल लगिँदैछ ।








