वैशाख ७,२०८३ / १२ : ४० पूर्वान्ह / 2026-04-20 12:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      बडिगाड महोत्सव शुरु

      - ७ वर्ष अगाडि
      मंसिर १,२०७५

      काठमान्डौ, बाग्लुङमा आजबाट प्रथम बडिगाड महोत्सव शुरु भएको छ । 

      उक्त महोत्सवको उद्धघाटन संस्कृृति, पर्यटन तथन नागरिक उड्ययान मन्त्री रविन्द्र अधिकारी ले गरेका छन् । 

      स्थानीय उत्पादनको विक्री वितरण तथा कला संस्कृति आदिको प्रचार प्रसार मा उक्त महोत्सवले निकै नै सहयोग गर्ने आसा गरिएको छ । 

      /pagegallery/2018111792.jpg

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d