वैशाख ७,२०८३ / १२ : ३८ पूर्वान्ह / 2026-04-20 12:38 am
      • param ad
      • furniture
      • veera Incorporation

      आज कस्तो होला तपाईको भाग्य ? हेर्नुस् राशीफल

      - ७ वर्ष अगाडि
      मंसिर ११,२०७५

      मेष(चु चे चो ला लि लु ले लो अ)

      आम्दानीका स्रोतहरु फेला पर्नेछन। शारीरिक आलस्यता बढ्नेछ। शत्रु सक्रीय हुनेछन्। हर्ष बढ्नेछ। व्यापार व्यवसाय सामान्य रहनेछ।

      बृष(इ उ ए ओ वा वी वु वे वो)

      राजनैतिक कार्यमा प्रगती हुनेछ। वैदेशिक यात्रा हुनसक्छ। बौद्धिक वर्गबाट सम्मान प्राप्त हुनेछ। औद्योकिक कार्यका सफलता मिल्नेछ।

      मिथुन(का कि कु घ ङ छ के को हा)

      प्राविधिक कार्य सफल हुनेछन्। शैक्षिक क्षेत्रको लगानीबाट लाभ मिल्नेछ। धार्मिक कार्यमा खर्च बढ्नेछ। मानसिक चञ्चलता बढ्नेछ।

      कर्कट(ही हु हे हो डा डि डु डे डो)

      धार्मिक यात्राको योग रहेकोछ। सामाजिक पद,प्रतिष्ठा प्राप्त हुनेछ। अधुरा कार्य पुराहुनेछन्। दैनिक कार्यमा गतिरोध उत्पन्न हुनेछ।

      सिंह(मा मि मू मे मो टा टी टु टे)

      आकस्मिक धनलाभ हुनसक्छ। मान्यजनको सहयोगले ठुला कार्य सुचारु हुनेछन्। धन हानी हुनेछ। प्राविधिक कार्य सफल रहनेछन्।

      कन्या(टो प पी पु ष ण ठ पे मो)

      अनावश्यक खर्च बढ्नेछ। दैनिक कार्यमा लाभ मिल्नेछ। यात्रा गर्दा सचेत रहनु होला। अध्ययनमा रुचि घट्नेछ। स्थानान्तरण हुनसक्छ।

      तुला(र री रु रे रो ता ती तू ते)

      आय आर्जनका नयाँ स्रोतहरु फेला पर्नेछन्। पारिवारिक सद््भाव बढ्नेछ। सामाजिक प्रतिष्ठा वृद्धि हुनेछ। मित्रहरुको सहयोग प्राप्त हुनेछ।

      बृश्चिक(तो ना नी नू ने नो या यि यु)

      रोजगारको अवसर मिल्नेछ। मानसिक चिन्ता बढ्नेछ। कर्मप्रति निष्ठा बढ्नेछ। मित्रको सहयोगले महत्वप्ूर्ण कार्य सफलहुनेछन्। हर्ष बढ्नेछ।

      धनु( ये यो भ भि भु ध फा ढ भे)

      अवरुद्ध कार्यहरु सुचारु हुनेछन्। शैक्षिक कार्यमा लाभ मिल्नेछ। प्रशासनिक क्षेत्रमा आंशिक सफलता प्राप्त होला। राजनैतिक व्यस्तता बढ्नेछ।

      मकर(भो ज जि खि खु खे खो गा गि )

      शारीरिक आलस्यता बढ्नेछ। नयाँ मित्र बन्नेछन्। आध्यात्मिक क्षेत्रमारुचि बढ्नेछ। नेतृत्व क्षमता बढ्नेछ। कुटनैतीक कार्य सफल हुनेछ।

      कुम्भ(गू गे गो सा सी सु से सो द)

      शिरको पीडा बढ्नेछ। आम्दानीका श्रोतमा कमीआउनेछ। हराएको धन प्राप्ति हुनेछ। संकटको सामना गर्नुपर्नेछ। प्राज्ञिक क्षेत्रमा उन्नतिहुनेछ।

      मीन(दि दू थ भ ञ दे दो चा ची)

      शारीरिक सुन्दरता बढ्नेछ। ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ। वैदेशिक यात्रा हुनेछ। सामाजिक कार्य हुनेछन्। धनआर्जन हुनेछ। श्री प्राप्ती होला।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d