वैशाख १०,२०८३ / ०४ : २९ अपरान्ह / 2026-04-23 04:29 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज साउन २ गते शुक्रबार, श्री महालक्ष्मी माताको दर्शन गर्दै हेर्नुस् राशीफल

      ५ वर्ष अगाडि

      काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ ।

      आज साउन महिनाको पहिलो दिन, भोलेनाथको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      सानातिना घरायसी समस्यामा दौडधूप गर्नुपर्ने भएकाले सुरुमा खिन्नता बढ्न सक्छ, तर दिन नराम्रो छैन । गरेको प्रयासबाट सार्थक फल प्राप्त हुनेछ ।

      आज साउने संक्रान्ति अर्थात साउन महिनाको पहिलो दिन शिवको पूजा गरी मनाइँदै

      ५ वर्ष अगाडि

       सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । 

      आज बुधबार, पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ ।

      आज मंगलबार गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ ।

      आज सोमबार भगवान भोलेनाथको दर्शन गर्दै हेर्नुहोस् राहिफल

      ५ वर्ष अगाडि

      रोजगारी र व्यापार/व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् ।

      आज आइतबार कस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला ।

      आज शनिबार शनिदेवको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । 

      आज शुक्रबार, मुक्तिनाथ मन्दिरको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । चुनौती सामना गर्नुपर्ला । लेनदेनको कारणले विवाद आउने सम्भावना छ ।

      आज बिहिबार पाथीभारामाताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      बिहान धर्म, दर्शन र अध्यात्मतर्फ मन आकर्षण हुनेछ । आज कर्मक्षेत्रमा चन्द्रमाको प्रवेश हुँदैछ, त्यसैले बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । 

          • param d d