मुख्य समाचार
प्रधानमन्त्री ओलीले आज संसदमा कुलमानबारे जवाफ दिने
संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज संसद भवन नयाँबानेश्वरमा आज बिहान ११ बजेका लागि बोलाइएको छ ।
राजावादी म हो भन्दै सके जेल हाल्न संसदमा लिङदेनले दिए चुनौती
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले संसदमा आफूहरुलाई ताकेर विरोध गर्ने गणतन्त्रवादीहरुलाई सकेदेखि जेल हाल्न चुनौती दिएका छन् ।
प्रहरीको खोजी सूचीमा रहेका दुर्गा प्रसाईंले भने : भागेको छैन
राजावादी समूहका कमाण्डर दुर्गा प्रसाईंले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाहको पासपोर्ट सरकारले रद्द गर्दै
शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएको भन्दै सरकारले छानविन थालेपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको बताइएको छ ।
राजावादी प्रदर्शनमा घाइते भएका एक युवकको मृत्यु
राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनमा एक जनाको मृत्यु भएको छ ।
राजावादी समूहद्धारा भाटभटेनीमा लुटपाट र तोडफोड
प्रदर्शनकारीहरुले कोटेश्वरको भाटभटेनी सुपरस्टोरमा लुटपाट र तोडफोड गरेका छन् ।
तीनकुनेको निजी भवन लगायत ठाँउ ठाँउमा तोडफोड गरी आगजनी
राजा फर्काउने आन्दोलनका प्रदर्शनकारीले तीनकुने क्षेत्रमा व्यक्तिका निजी सम्पत्तिमा तोडफोड गरेका छन् ।
राजसंस्थाको आन्दोलन नियन्त्रण बाहिर, कर्फ्यू जारी, सेना परिचालन
आज राजसंस्था पक्षधरको पुनःस्थानाको माग गर्दै चलेको आन्दोलन नियन्त्रण बाहिर गएपछि काठमाडौंको तीनकुने क्षेत्रमा कफ्र्यु आदेश जारी भएको छ ।
राजावादीको प्रदर्शन अराजक बनेपछि तीनकुने क्षेत्रमा कर्फ्यू
जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।
सेन्ट्रल प्लाजाको आगलागीमा फसेकाहरुको हेलिकप्टरबाट उद्धार
सुनसरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा लागेको आगलागीमा फसेकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर इटहरी पुगेको छ ।








