मुख्य समाचार
पूर्वगृहमन्त्री रवि लामिछाने कारागार चलान
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।
शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल
नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ ।
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । ९७ वर्षको उमेरमा उनको निधन भएको हो ।
नबिल एसएसईको छैटौँ व्याचको ३ महिने प्रशिक्षण कार्यक्रम सम्पन्न
नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाएको नबिल एसएसईको छैटौँ चरणको ३ महिने प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोे छ ।
घरबाहिर निस्कन नमिल्ने गरी किन बढ्दैछ काठमाडौंमा वायु प्रदूषण ?
वायु प्रदूषणका कारण काठमाडौं उपत्यका केही दिनयता विश्वकै पहिलो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ ।
धनीको सम्पत्ति बढेको बढै, एलन मस्क फेरि बने विश्वको सबैभन्दा धनी व्यक्ति
अमेरिकी म्यागाजिन फोब्र्सले सन् २०२५ का लागि विश्वका अर्बपतिहरूको सूची सार्वजनिक गर्दै फेरी एलन मस्क शिर्ष स्थानमा परेको जनाएको छ ।
२० जनालाई राजावादीको प्रदर्शनमा गोली लागेको प्रहरीको भना
नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको छ ।
टाेखामा ट्रकबाट बरामद भएकाे २५ कराेड रुपैयाँकाे मालिक पहिचान
काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरोको मालिकको पहिचान भएको छ ।
इस्लाम धर्मावलम्बीले इद मनाउँदै, आज सार्वजनिक बिदा
इस्लाम धर्मावलम्बीले आज इद मनाउँदै छन् । एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो ।








