वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      कानुनी प्रतिरक्षाका लागि सहयोग गर्नेः मन्त्री विष्ट

      ८ वर्ष अगाडि
      वैदेशिक रोजगारका क्रममा जेल परेका नेपाली कामदारलाई कानुनी प्रतिरक्षाका लागि सरकारले सहयोग उपलब्ध गराउने भएको छ ।  

      भारतीय सुटरको प्रयोगमा पण्डित श्रीनिवासलाई गोली हानिएको खुलासा

      ८ वर्ष अगाडि

      पण्डित श्रीनिवास आयार्चमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

      आज मातातीर्थ औंसी, ममतामाई आमा प्रति सम्मान गरी मनाइँदै

      ८ वर्ष अगाडि

      आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन, आमाको मुख एकदिन हेरेर वा उनलाई एकदिन सम्मान गरेर अरु दिन गर्नु नपर्ने हो?

      दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ : प्रधानमन्त्री ओली

      ८ वर्ष अगाडि

      प्रधामन्त्री केपी शर्मा ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।

      आठ करोड ७० लाख फेसबुक प्रयोगकर्ताका डाटा चोरि भएपछि अमेरिकी सांसदको प्रश्न मार्क जुकरबर्ग लाई

      ८ वर्ष अगाडि

      हाम्रो जिम्मेवारी यति ठूलो होला भनेर सोचेनौँ । हामीबाट ठूलो गल्ती भयो । यो मेरो गल्ती  थियो । मैले नै फेसबुकको सुरुवात गरेकाले अहिलेसम्म जे भयो सबैको जिम्मा म लिन्छु । आगामी दिनमा गल्ती दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्दछु ।

      निर्वाचन क्षेत्र कार्यक्रमको नाममा सांसदले मागे १०/१० करोड

      ८ वर्ष अगाडि

      निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पुर्‍याउन सांसदहरूले सरकारसँग माग गरेका छन् । 

      नववर्ष २०७५ को अवसरमा शुभकामना सन्देश : राष्ट्रपति भण्डारी

      ८ वर्ष अगाडि

       राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायु, भ्रातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन्। 

      भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ

      ८ वर्ष अगाडि

      आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् ।

      अमेरिकाबाट १ खर्ब ५ अर्ब लगानी आउने

      ८ वर्ष अगाडि

      एक अमेरिकी लगानी कम्पनीले नेपालमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । अमेरिकाको सिआइएम ग्रुपअन्तर्गतको स्काई पावर ग्लोबल कम्पनीले सौर्य ऊर्जामा सो लगानी गर्ने प्रस्ताव गरेको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए ।

      राष्ट्रपतिसमक्ष महालेखापरीक्षक प्रतिवेदन पेश

      ८ वर्ष अगाडि

      राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०७३÷७४ को ५५ औँ वार्षिक प्रतिवेदन बुझाएको छ । 

          • param d d