वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो रोक्न काम शुरु

      ८ वर्ष अगाडि

      नारायणगढ–मुग्लिन सडकको बाटो विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको उच्च जोखिम रहेका ठाउँमा काम थालिएको छ । सो सडकको ३३.२ किलोमिटर सडकमध्ये १७.१ किलोमिटरमा सडक विस्तारका लागि भित्तो काटिएको छ । 

      सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजना पक्राउ

      ८ वर्ष अगाडि

      महानगरीय अपराध महाशाखाले विभिन्न सरकारी तथा शैक्षिक संस्थाको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने तीनजनालाई पक्राउ गरेको छ । 

      रंगशालाका रूपमा विमानस्थलको धावनमार्ग प्रयोग, बिहान विमानस्थल, दिउँसो खेलमैदान

      ८ वर्ष अगाडि

      धावकलाई मैदान नपुगेपछि १ सय, २ सय र ४ सय मिटरसहित रिले दौडका लागि धावनमार्ग प्रयोग गरिएको हो।

      यो वर्ष २१४ मेगावाट विद्युत्

      ८ वर्ष अगाडि

      चालू आर्थिक वर्षको अन्त्यसम्ममा निजी र सार्वजनिक गरी कुल २१४.२८ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडिने भएको छ।

      मेलम्चीमा ‘ब्रेक थ्रु’ : असोज पहिलो सातादेखि राजधानीमा दैनिक १७ करोड लिटर पानी

      ८ वर्ष अगाडि

      बहुप्रतीक्षित मेलाम्ची खानेपानी दसैं अघि नै राजधानीमा वितरण हुने भएको छ। मेलम्ची आयोजनाको मंगलबार सिन्धु–ग्याल्थुम खण्डको साढे सात किलोमिटर सुरुङको

      ‘म्याच फिक्सिङ’को पर्दाफासदेखि घैंटे इन्काउन्टरसम्म सर्वेन्द्र खनाल

      ८ वर्ष अगाडि

      प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा हुँदा कार्य सम्पादन मूल्याङ्कनमा शीर्ष स्थानमा रहेका सर्बेन्द्र खनाल

      नेपाल प्रहरीको प्रमुखमा सर्वेन्द्र खनाल, सशस्त्रमा शैलेन्द्र खनाल नियुक्त

      ८ वर्ष अगाडि

      नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । अाज दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।

      चिनी मिलको ट्यांकी पड्किँदा एकको मृत्यु, ९ जना घाइते

      ८ वर्ष अगाडि

      बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित रिलायन्स सुगर मिलमा उखुको छुवा भण्डारण गर्ने ट्याँकी पड्किदा एक भारतीय मजदुरको मृत्यु भएको छ ।

      नेपाली नर्सलाई पनि कामदारका रुपमा काेरिया पठाउने तयारी

      ८ वर्ष अगाडि

      आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ।

      जिम्मेवारी पूरा नगर्ने आठजना प्राविधिक सेवाबाट बर्खास्त

      ८ वर्ष अगाडि
      तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ ।

          • param d d