वैशाख १७,२०८३ / ०६ : ४१ पूर्वान्ह / 2026-04-30 06:41 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      भारतको काँगडामा स्कुल बस दुर्घटना, २७ बालबालिकाको मृत्यु

      ८ वर्ष अगाडि

      काठमाडौं । भारतको हिमाचल प्रदेशको काँगडा जिल्लामा एक स्कुल बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धेरैजसो बालबालिका छन् । 

      वेपत्ता डंगोल मारिएको विवरण ११ दिन पछि उनकै फेसबुकबाट पोष्ट

      ८ वर्ष अगाडि

       काठमाडौं, रसुवाको उत्तरगया–५, लहरेका २९ वर्षीय चित्रमान डंगोल बेपत्ता भएको ११ दिनपछि उनी मारिएको विवरण र तस्वीर उनकै फेसबुकमार्फत सार्वजनिक भएको छ । 

      सार्वजनिक जग्गामा बनेको घर डोजर लगाएर भत्काइयो

      ८ वर्ष अगाडि

      रत्ननगर नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु गरेको छ । व्यवसायी कमलचन्द्र खनालले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाएको घर नगरपालिकाले आइतबार भत्काएको छ ।

      वर्षाले दश करोडको काँचो इँट्टा नष्ट

      ८ वर्ष अगाडि

        चैते वर्षाका कारण रुपन्देहीका इँट्टा उद्योगले ठूलो नोक्सानी बेहोरेका छन् । चैते वर्षाका कारण उद्योगमा तयार पारिएका दुई करोडभन्दा बढी काँचो इँट्टा नष्ट भएको छ । 

      धुल्याउन ठिक्क पारिएका नोट कर्मचारीका खल्तीमा

      ८ वर्ष अगाडि

      फौजदारी अभियोग लगाउनुपर्नेमा बर्खास्त गरेर छाडियो

      नष्ट गर्न ठिक्क पारिएका नोट खल्तीमा हाल्ने कर्मचारीलाई फौजदारी अभियोग लगाउनुपर्नेमा आन्तरिक कारबाही गरी छाडिएको छ । 

      उदयपुरमा भीषण आगलागी, एक वृद्धा बेपत्ता, १२ घर जल्यो

      ८ वर्ष अगाडि

      जिल्लाको उदयपुरगढी गाउँपालिका– ६ स्थित नेपालटार बजारमा शनिबार राति ११ बजेदेखि भीषण आगलागी हुँदा १२ वटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।

      बुटवलको भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी

      ८ वर्ष अगाडि

       रूपन्देहीको बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी भएको छ। आइतबार बिहान ४ बजेतिर विद्युत् सट भई आगो लागेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए। 

      हिन्दू राज्य मागेको भन्दै ,अज्ञात समूहद्धारा गोली प्रहार आचार्य श्रीनिवास घाइते

      ८ वर्ष अगाडि

      विरानगरको जतुवामा बस्दै आएका आचार्य श्रीनिवासलाई अज्ञात समूहले गोली हानेर घाइते बनाएको छ । आइतबार बिहान तीन बजेतिर सौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको हो ।

      बौद्ध सम्मेलनमा २३ वटा मुलुकले सहभागिता जनाउने

      ८ वर्ष अगाडि

       बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई भव्य बनाउने लुम्बिनी विकास कोषले निर्णय गरेको छ । 

      प्रधानमन्त्रीको उच्चस्तरीय वार्ता सुरु, महत्वपूर्ण वार्ता आजै सकिने

      ८ वर्ष अगाडि

      राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय उच्च नेतृत्वसँग भेटवार्ता प्रारम्भ गरेका छन् ।

          • param d d