वैशाख १७,२०८३ / ०५ : १७ पूर्वान्ह / 2026-04-30 05:17 am
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      तोकेको ठाउँमा जान नचाहनेले जागिर छोड्नुहोस ः मन्त्री पण्डित

      ८ वर्ष अगाडि

      पाल्पा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले तोकेको ठाउँमा जान नचाहने कर्मचारीलाई जागिर छोड्नुपर्ने बताउनुभएको छ । 

      घूससहित दुई कर्मचारी पक्राउ

      ८ वर्ष अगाडि

      पोखरा,  अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना  प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ ।

      काशी तिवारी हत्याकाण्डः कटहरिया नगरपालिकाका मेयरलाई जन्मकैदको फैसला

      ८ वर्ष अगाडि

      काठमाडौं, उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई जन्मकैदको फैसला सुनाएको छ ।

      समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति

      ८ वर्ष अगाडि

      काठमाडौँ,उपराष्ट्रपति नन्दबहादुर पुनले देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।

      पर्यटकलाई आकर्षित गर्न मह शिकार महोत्सव हुँदै

      ८ वर्ष अगाडि

      बागलुङ,  पर्यटकलाई आकर्षित गर्न गलकोट नगरपालिका–४ स्थित निलुवामा ‘मह शिकार (हनी हन्टिङ)’ महोत्सव शनिबारबाट शुरु हुनेभएको छ । 

      भारतमा प्रधानमन्त्रीले भने, नेपालमा लगानी गर्न आग्रह छ

      ८ वर्ष अगाडि

      काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।

      को बन्ला आइजिपी ?

      ८ वर्ष अगाडि

      काठमाडौं- नेपाल प्रहरीको नेतृत्व फेरिन एक साता मात्र बाँकी छ । चैत २९ मा ३० वर्षीय सेवा अवधिका आधारमा प्रकाश अर्याल अवकाशमा जाँँदैछन् । २६ औं आइजिपीका लागि प्रतिस्पर्धीबीच यसपालि २५ औं आइजिपी चयनताका दाबेदार बीचझैँ ‘लाजमर्दो’ प्रतिस्पर्धा छताछुल्ल भएको छैन।

      एकैपटक ३० सचिवको सरुवा, को कहाँ पुगे?, सूचीसहित

      ८ वर्ष अगाडि

      काठमाडौं : सरकारले एकैपटक ३० सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ३० सचिवको सरुवा गर्ने निर्णय गरेको हो। राष्ट्रपति कार्यालयदेखि काठमाडौं महानगरपालिकासम्म नयाँ सचिव सरुवा भएर आएका छन्। 

      काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह

      ८ वर्ष अगाडि

      काठमाडौँ,  नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क दिनुभएको छ । 

      प्रधानमन्त्री ओली तीनदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

      ८ वर्ष अगाडि

      काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली भारतको तीनदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।  शुक्रबार बिहान नेपाल वायु सेवा निगमको जहाजबाट दिल्ली प्रस्थान गरेका हुन्। 

          • param d d