जेष्ठ १,२०८३ / ०४ : ०६ पूर्वान्ह / 2026-05-15 04:06 am
      • param ad
      • furniture
      • veera Incorporation

      गोवाको नाइटक्लब आगलागीमा ४ नेपालीको मृत्यु

      - ५ महिना अगाडि
      मंसिर २२,२०८२

      काठमाडौं, भारतको गोवास्थित एक नाइटक्लबमा गत शनिबार मध्यराति भएको आगलागीमा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् । आगलागीमा जम्मा २५ जनाको मृत्यु भएको थियो ।

      भारतीय अधिकारीका अनुसार, मृत्यु हुनेमध्ये २० जना नाइटक्लबका कर्मचारी र ५ जना पर्यटक थिए । कर्मचारीमध्ये तीन जना नेपाली रहेको पुष्टि गरिएको छ ।

      भारतीय सञ्चारमाध्यमले मारिएका २५ जनाको नाम पनि सार्वजनिक गरेका छन् ।

      गोवाको बिर्च एन्ड रोमियो नाइटक्लबमा करिब १०० जना मानिसहरु डान्स गरिरहेका बेला अचानक आगलागी भएको थियो ।

        सम्बन्धित समाचारहरु