जेष्ठ १९,२०८३ / ०१ : ४० पूर्वान्ह / 2026-06-02 01:40 am
      • param ad
      • furniture
      • veera Incorporation

      ग्वार्को फ्लाइओभर ६ असारमा प्रधानमन्त्रीबाट उद्घाटन हुने

      - २ हप्ता अगाडि
      असार २,२०८२

      काठमाडौं, ललितपुरको ग्वार्को स्थित फ्लाइओभर ६ असारमा उद्घाटन गरिने र पुल सञ्चालनमा ल्याउने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारि दिए ।

      मन्त्रालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभर उद्घाटन गर्नेछन् र त्यसपछि मात्र यातायात सञ्चालनमा ल्याइने छ ।

      मुख्य संरचनाको निर्माण पछि लेन सेपरेटर राख्ने, लाइनिङ् गर्ने लगायतका काम पूरा भएपछि सवारी साधन सञ्चालन हुने अवस्थामा पुगेको सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिए ।

        सम्बन्धित समाचारहरु