जेष्ठ ११,२०८३ / ०१ : ३८ अपरान्ह / 2026-05-25 01:38 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      धुप बनाउँदै जीवनको बाटो खुलाउँदै

      एक हप्ता अगाडि

      तालिमको समापनमा धूप बनाउने सिप उनीहरुका लागि रोजगारीको बाटो बनेको बताएका छन् । त्यसैले अब घरमै बसेर व्यवसाय गर्न तयारी भएको बताँउदै हर्षित भएका छन्  ।

      तारकोबारमा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु

      एक हप्ता अगाडि

      खेतमा लगाएको तारकोबारमा करेन्ट लागेर सप्तरीमा श्रीमान् श्रीमतीको मृत्यु  भएको छ।

      यस्तो बन्यो कन्काई घाटमा २ करोड ३० लाखमा विद्युतीय शवदाह गृह

      एक हप्ता अगाडि

       झापाको कनकाई नगरपालिका–४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण गरिएको छ । 

      विराटनगरमा आज ऐतिहासिक राधाकृष्ण रथयात्रा, कोशि प्रदेशमा बिदा

      एक हप्ता अगाडि

      विराटनगरमा आज राधाकृष्णको रथयात्रा निकालिँदैछ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट हरेक वर्ष विराटनगरमा निकालिने रथयात्रामा हजारौ सहभागी हुने गरेका छन् । 

      लेटाङ्गमा अतिथिहरुलाई मायाको चिनो : फिनेल र हार्पिक

      एक हप्ता अगाडि

      घरेलु उत्पादन र महिलाको सशक्तिकरणबीचको सम्बन्धलाई जिवन्त बनाउने ऐतिहासिक पहल मोरङको लेटाङ्गमा आयोजित एक कार्यक्रममा देखिएको छ । 

      फेरि अघि बढ्यो एमसीसी, नेपालमा २१ अर्बका ठेक्का लागु

      एक हप्ता अगाडि

      अमेरिकी सहयोग नियोग (एमसीसी) सहयोगमा नेपालमा सञ्चालित परियोजनामा पुन: काम सुरु भएको छ । 

      बाजुरामा बाढी: दुई घर बगाए, मानवीय क्षति छैन

      एक हप्ता अगाडि

      हिजो बेलुकी सात बजेतिर  बाजुराको हिमाली गाउँपालिका-१ को विछ्यामा बाढी आएको थियो । 

      शिक्षामा हस्तक्षेप नगर्न अभिभावक संघको चेतावनी

      एक हप्ता अगाडि

       अभिभावकहरूले शिक्षक र निजी विद्यालय सञ्चालकहरूलाई काउन्टर जवाफ दिएका छन् ।

      दुग्ध विकास बोर्डको कार्यकारी समिति सदस्यमा मनोज यादव नियुक्त

      एक हप्ता अगाडि

      सरकारले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी समिति सदस्यमा  सुर्योदय डेरी उद्योगका सञ्चालक मनोज कुमार यादवलाई मनोनयन गरेको छ । 

      च्याम्पियन रविन्द्र ढाँटलाई कतै सम्मान कतै अपमान ?

      एक हप्ता अगाडि

      बझाङको विकट गाउँमा जन्मिएका रविन्द्र ढाँट नेपालका लागि अब कुनै अपरिचित नाम होइनन् ।

          • param d d