जेष्ठ १६,२०८३ / १२ : २२ अपरान्ह / 2026-05-30 12:22 pm
      • param ad
      • furniture
      • veera Incorporation

      प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको पशुपति आर्यघाटमा अन्त्यष्टि

      - २ हप्ता अगाडि
      भाद्र २७,२०८२

      काठमाडौं, जेनजी युवाहरुले गरेको प्रदर्शनको क्रममा ज्यान गुमाएका ४ जनाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

      त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

      अन्तिम बिदाइको क्रममा अभिभावक र आफन्त भावविह्वल थिए । यही भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।

        सम्बन्धित समाचारहरु