वैशाख १७,२०८३ / ०२ : ०९ पूर्वान्ह / 2026-04-30 02:09 am
      • param ad
      • furniture
      • veera Incorporation

      आर्थिक

      गेजुवाबाट बूढीगण्डकी खोस्न ऊर्जाको गृहकार्य

      ५ वर्ष अगाडि

      १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनामा चिनियाँ कम्पनी गेजुवा ग्रुपको विकल्प खोज्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पहल थालेको छ । नीतिगत निर्णय गराई ओगटेर प्रक्रिया अघि नबढाएपछि आयोजना गेजुवाबाट खोस्न गृहकार्य सुरु भएको हो ।

      बिहीबार सुन प्रतितोला १ लाख २ हजार ५ सय

      ५ वर्ष अगाडि

      बिहीबार सुन तोलामा १ हजार १ सय रुपियाँ बढेर प्रतितोला १ लाख २ हजार ५ सय रुपियाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष दियेशरत्न शाक्यका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढेको र भदौको अन्त्यसम्ममा एक लाख ३० हजारसम्म पुग्ने अनुमान गरेको बताएका छन् ।

      निःशुल्क उद्धारका लागि ७५ करोड

      ५ वर्ष अगाडि

      सरकारले कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका र घर फर्कन टिकट काट्न नसक्ने नेपालीको निःशुल्क उद्धार प्रक्रिया थालेको छ । श्रम स्वीकृति लिएर विदेश गएर अलपत्र परेका नागरिकको उद्धारका वैदेशिक रोजगार कल्याणकारी कोषको ७५ करोड रुपियाँ रकम छुट्याइएको छ ।

      बुधबार सुनको मूल्य प्रतितोला १,०१,४००

      ५ वर्ष अगाडि

       बुधबार नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै महँगो भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।  हिजो (मंगलबार) तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढेको हो । 

      सडक कर विद्युतीय प्रणालीबाट उठाइने

      ५ वर्ष अगाडि

      सडकमै कार्यालय स्थापना गरी ढाट लगाएर सडक उपभोग दस्तुर उठाउने प्रणालीको अन्त्य हुने भएको छ । सेवाग्राहीको सुविधाका लागि विद्युतीय भुक्तानी प्रणालीमार्फत कर तिर्ने तयारी सुरु गरिएपछि विगत २५ वर्षदेखि ठेकेदारमार्फत सडकबाटै कर उठाउने प्रणाली अन्त्य हुने भएको हो ।c

      आज सुनको मूल्य ९९,६०० रूपैयाँ

      ५ वर्ष अगाडि

      आज (सोमबार) सुन तोलाको ९९ हजार ६०० मा कारोबार भइरहेको छ। ७ देखि १८ साउनसम्म लगातार बढेको मूल्य आज भने आइतबारकै मूल्य कायम रहेको हो।

      देशलाई पौने १३ खर्ब ऋण, प्रत्येक नेपालीको भागमा साढे ४२ हजार

      ५ वर्ष अगाडि

      नेपाल सरकारको ऋण दायित्व पौने १३ खर्ब रुपैयाँ पुगेको छ । सरकारको असार मसान्तसम्ममा आन्तरिक ऋण ६ खर्ब ६७ अर्ब रुपैयाँ र बाह्य ऋण ६ खर्ब १४ अर्ब रुपैयाँ पुगेको हो । सरकारले गत आर्थिक वर्षसम्म प्राप्त ऋण तथा भुक्तान गरेको साँवासमेत हिसाब गर्दा तिर्न बाँकी कुल ऋण १२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको  छ ।

      फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोलको मुल्य १०४ रुपैयाँ पर्ने

      ५ वर्ष अगाडि

      नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको भन्दै इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । निमगले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो ।  निगमले बढाएको मुल्य शनिबार राति १२ बजेबाट लागू हुनेछ ।

      कुलेखानीबाट दैनिक १०६ मेगावाट विद्युत् उत्पादन

      ५ वर्ष अगाडि

      वाग्मती प्रदेशको मकवानपुरमा स्थापित कुलेखानी जलविद्युत् आयोजना प्रथम, दोस्रो र तेस्रोबाट उत्पादित विद्युत्ले ग्राहकको मागलाई सहज आपूर्ति गरिरहेको छ ।  सो आयोजनाको कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको  जनाएको छ ।

      निजी अस्पतालको उपचार शुल्क निर्धारण

      ५ वर्ष अगाडि

      निजी अस्पतालले कोरोना भाइरस रोगको उपचार गरेबापत शुल्क तोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी अस्पतालले कोरोना उपचार गराए बापतको रकम तोकेको हो ।

          • param d d