जेष्ठ ४,२०७९ / १० : १७ अपरान्ह / 2022-05-18 10:17 pm

        डिजेल र मटितेलको मूल्य १ रुपैयाँ घट्यो

        - १ वर्ष अगाडि
        असोज १,२०७७

        काठमाडौँ, नेपाल आयल निगमले डिजेल र मटितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनले १६ सेप्टेम्बर (भदौ ३१) मा पठाएको मूल्यअनुसार डिजेल र मटितेलको मूल्य घटाइएको हो ।

        निगमका प्रवक्ता बिनितमणि उपाध्यायका अनुसार नयाँ मूल्य बुधबार राति १२ बजेदेखि लागू हुनेछ । डिजेल र मट्टीतेलको मूल्य घटे पनि पेट्रोल, हवाई ईन्धन तथा खान पकाउने ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । निगमले पेट्रोल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

          सम्बन्धित समाचारहरु