वैशाख २३,२०८३ / ०२ : ५१ अपरान्ह / 2026-05-06 02:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न

      ७ वर्ष अगाडि

      पर्याप्त वर्षा नभएका कारण असार १५ आईपुग्दा सम्म दाङमा १५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । 

      कृषकलाई यान्त्रिक हलो वितरण

      ७ वर्ष अगाडि

      पर्वत जिल्लाले कृषकलाई व्यावसायिक बनाउने उद्देश्यकासाथ यान्त्रीक हलो वितरण गर्न सुरु गरेका छन् ।

      पहिलो पटक संचालनमा ल्याएको हिमचुली डेरी उद्योग बन्द

      ७ वर्ष अगाडि

      कालीकोट जिल्लामा पहिलो पटक संचालनमा ल्याएको हिमचुली  डेरी उद्योग बन्द भएको छ । 

      खाद्य सुरक्षा अभियानका लागि निजी तथा सरकारी क्षेत्रको सहकार्य आवश्यक छ : उपराष्ट्रपति

      ७ वर्ष अगाडि

      उपराष्ट्रपति नन्दबहादुर पुनले खाद्य सुरक्षा अभियानका लागि निजी तथा सरकारी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका छन् ।

      केरा नर्सरीवाट मनग्य आमदानी

      ७ वर्ष अगाडि

      बेलौरी नगरपालिका– ८ कलकत्ताका करमसिंह रानाले टिस्युकल्चर गरी नर्सरीमा तयार गरिएका केराका बिरुवा बिक्री गरी मनग्य आम्दानी लिईरहेका छन् ।

      कृषकलाई विभिन्न क्षेत्रमा प्रदेश नं १ को अनुदान

      ७ वर्ष अगाडि

      प्रदेश नं १ को सरकारले कृषि, पर्यटन, सिँचाइ, सडक र जलविद्युत् क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर बजेट विनियोजन गरेको छ । 

      कृषि मन्त्री खनालले गरे बालाजुका आधुनिक दुध डेरीको अनुगमन

      ७ वर्ष अगाडि

      कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले बालाजुस्थित आधुनिक डेरी प्रोडक्ट, शुलभ कृषि डेरी र डिडिसी दुधको उत्पादन केन्द्रमा छापा मारेका छन् ।

      कालिमाटी फलफूल तथा तरकारी बजारको बर्गिकरण,सवैभन्दा बढीले पाए रातो स्टिकर

      ७ वर्ष अगाडि

      कालिमाटी फलफूल तथा तरकारी बजारका व्यवसायीलाई चार भागमा बर्गीकरण गरिएको छ ।

      दाङ जिल्लाको अधिकांस खेतीयोग्य जमिनमा देखियो पोटास र फोस्फोरसको कमी

      ७ वर्ष अगाडि

      दाङ जिल्लाको अधिकांस खेतीयोग्य जमिनमा पोटास र फोस्फोरसको कमी भएको पाइएको छ ।

      पाँच वर्षको अवधिमा सिँचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य

      ७ वर्ष अगाडि

      सरकारले खेतीयोग्य जमीनमा आगामी पाँच वर्षको अवधिमा सिँचाइ सुविधा  पुर्याउने लक्ष्य राखेका छन् । जसका लागि आर्थिक वर्षको बजेटमा करीब रु ११ अर्ब बजेट विनियोजन गरेको छ ।

          • param d d