वैशाख २३,२०८३ / ०२ : ५० अपरान्ह / 2026-05-06 02:50 pm
      • param ad
      • furniture
      • veera Incorporation

      कृषी

      देशैभर मंगलबारदेखि अनिश्चितकालका लागि फलफूल तथा तरकारीको आपूर्ति र बिक्री ठप्प

      ७ वर्ष अगाडि

      कालिमाटीमा तरकारी तथा फलफूल बजारमा अनुगमनमा अवरोध गरेको आरोपमा केही व्यक्ति पक्राउ गरेको भन्दै व्यवसायीले कारोबार नै ठप्प पार्ने चेतावनी दिएका छन् ।

      तीनदिने अन्तराष्ट्रिय कुखुरा सम्मेलन हुने

      ७ वर्ष अगाडि

      कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनले यसवर्ष तीनदिने अन्तराष्ट्रिय पोल्ट्री सम्मेलन आयोजना गर्ने भएको छ । 

      कागती खेती फस्टाउँदै

      ७ वर्ष अगाडि

      पछिल्लो समय झापामा किसान कागती खेतीतर्फ आकर्षित भएका छन् । 

      कालिमाटी फलफूल तथाा तरकारी बजार क्षेत्रमा तनाव,सरकारी अनुगमन टोलि व्यापारीको नियन्त्रणमा

      ७ वर्ष अगाडि

      सरकारी अनुगमन टोलिलाई बिचौलियाा तथाा व्यापारीद्धारा नियन्त्रणको प्रयास गरी अनुगमन टोलिलाई बजार भित्रै  नियन्त्रणमा लिएका छन्। दुई ट्रक तरकारी नियन्त्रणमा लिएकोमा व्यपारीले बिरोध गरेका हुन ।  

      नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

      ७ वर्ष अगाडि

      नेपाल –भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । 

      नेपालमा दुई हजार ३०० जातका धान

      ७ वर्ष अगाडि

      नेपालमा धानका स्थानीय जात झण्डै दुई हजार ३०० प्रकारका रहेको पाइएको छ । 

      चाहिने बेलामा मल अभाव, किसान चिन्तित

      ७ वर्ष अगाडि

      मल चाहिएकै बेला देशैभरि कहीं छैन । रोपाइँ सकिएको १५ देखि २० दिनमा धानखेतीलाई युरिया मल चाहिन्छ । यही बेला पाइन छाडेको छ । कृषि सामाग्री कम्पनीले समयमा झिकाउन नसक्दा किसान समस्यामा परेका हुन् ।  

      मकैमा डाँठ कुहिने रोग

      ७ वर्ष अगाडि

      तुलसीपुर उपमहानगरपालिका– ३ भट्टे गाउँमा लगाइएको मकैमा डाँठ कुहिने रोग देखिएको छ । डाँठ कुहिने रोगका कारण तुलसीपुरका किसानले लगाएको मकैबाली नष्ट भएको छ । सो क्षेत्रको पाँच बिघामा लगाइएको मकैमा डाँठ कुहिने रोग देखा परेको स्थानीयवासी कर्णबहादुर वलीले बताए । 

      तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीको असर

      ७ वर्ष अगाडि

      तापक्रम र वर्षा घटबढ हुँदा तरकारीमा ढुसीजन्य रोगले असर गरेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) अन्तर्गतको बाली रोग विज्ञान महाशाखाले गरेको अध्ययनले तरकारीखेतीमा वर्षा र तापक्रम दुवै ठिक्क मात्रामा नहुँदा ढुसीजन्य रोगले आक्रमण गरेको भेटिएकोे हो । 

      किसानलाई मल अभाव

      ७ वर्ष अगाडि

      मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । 

          • param d d