कृषी
अनुदानमा कृषकलाई यान्त्रिक हलो प्रदान
कृषिमा यान्त्रिकीकरण बढाउन जैमिनी नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई यान्त्रिक हलो (मिनिटिलर) प्रदान गरेको छ ।
कृषि,भुमि व्यवस्था तथा सहकारी मन्त्रि चक्रपाणी खनालद्धारा मालपोत कार्यालय अनुगमन
कृषि,भुमि व्यवस्था तथा सहकारी मन्त्रि चक्रपाणी खनालले बुधबार स्वयम कलङकीस्थित मालपोत कार्यालयको अनुगमन गरेका छन् ।
दाङमा पहिलो पटक अर्गानिक जमराको जुस उत्पादन शुरु
दाङको घोराहीमा पहिलो पटक अर्गानिक जमराको जुस उत्पादन शुरु भएको छ ।
दुग्ध उत्पादक कृषकलाई अनुदान दिन सुरु
भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।
एकै पटक धेरै गाईवस्तु दुहुने यन्त्र
नेपालमा पशुपालन व्यावसायिक बन्दै जाँदा किसानले एकै पटकमा धेरै गाईको दूध दुहुुने उपकरण(मिल्किङ पार्लर) को प्रयोग गर्न थालेका छन् ।
कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाउने र युवालाई सहभागी गराउछौं : कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री
कृषि, भूमि व्यवस्था र सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रलाई आधुनिक, व्यवस्थित र प्रभावकारी बनाएर युवालाई सहभागी गराइने बताएका छन् ।
मनसुन सुरु भएसंगै ३० प्रतिशत धान रोपाइँ सम्पन्न
मनसुन सुरु भएसंगै मोरङमा यो वर्ष हाल सम्ममा ३० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
तीन लाखको तरकारी नष्ट
लगातारको वर्षापछि पानीको निकास नहुँदा उर्लाबारी–६ मा रु तीन लाखको तरकारी नष्ट भएको छ ।
भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने कृषिमन्त्रीको चेतावनी
कृषि, भुमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाईदिने चेतावनी दिएका छन् ।
बालीमा रोग तथा किराको आक्रमण बढ्दो
स्वस्थ बिरुवा, उपयुक्त मौसम र माटोको चिस्यानको अवस्था नमिल्दा बालीमा रोग तथा कीराले निरन्तर रुपमा आक्रमण गर्ने गरेको छ ।








