कृषी
किसानलाई रु ६३ लाख अनुदान
कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ ।
तेह्रथुममा ७८ प्रतिशत मात्र रोपाइँ
तेह्रथुममा अहिलेसम्म खेतीयेग्य जमिनको ७८ प्रतिशत भागमा मात्र रोपाइँ भएको छ ।
तनहुँमा २३ वर्षपछि रोपाइँ
तनहुँ जिल्लाको दुर्गम मानिने घिरिङ गाउँपालिका–१ स्थित पुट्टारको तल्लो भाग ताले फाँटमा नहरको पानी ल्याएर २३ वर्षपछि पहिलो पटक रोपाइँ गरिएको छ ।
कृषिका लागि जलाधार संरक्षण
कास्की, तनहुँ र स्याङ्जा भएर बग्ने सुरौदी खोलाको कटान नियन्त्रण हुन नसक्दा यस आसपासको ५०० रोपनीभन्दा बढी उब्जाउयोग्य जग्गा बगरमा परिणत भएको छ ।
कृषि विश्वविद्यालय नियमित सञ्चालनमा
कृषि तथा वन विज्ञान विश्वविद्यालय सोमबारदेखि नियमित सञ्चालनमा आएको छ । विश्वविद्यालयले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएपछि विद्यार्थी र प्राध्यापकले विश्वविद्यालयको पठनपाठन बन्द गराएका थिए ।
पर्बतमा अझै ७ प्रतिशत खेतमा रोपाई हुन बाँकी
पर्बतमा अहिले सम्म करिब ९३ प्रतिशत धान रोपाई सकीएको छ । जिल्लामा सात प्रतिशत खेत अझै बाँझै छन् । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो ।
व्यावसायिक कृषिमा अधिकारी परिवार
कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ ।
बालीमा लाग्ने एक थरी रागको अर्को थरी उपचार
बालीमा समस्या देखिएपछि प्राविधिकलाई नदेखाई विषादी छर्दा किसानले एकथरी समस्या हुँदा अर्काेथरी उपचार गर्दै आएका छन् ।
चितवनमा अझै २८ प्रतिशत जमीनमा धान रोपाईं बाँकी
चितवन जिल्लामा अझै २८ प्रतिशत जमीनमा धान रोपाइँ हुनसकेको छैन ।
कृषि विश्वविद्यालयद्वारा वार्ता समिति गठन
कृषि तथा वन विज्ञान विश्वविद्यालयले आठ निजी क्याम्पसलाई सम्बन्धन दिएपछि उत्पन्न विवाद समाधान गर्न विश्वविद्यालयले पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ ।








