कृषी
दूध बाडेर प्रदर्शन गर्दै किसान
दूधको मूल्य समायोजनको माग गर्दै दुग्ध किसानले आज दूध बाँडेर प्रदर्शन गरेका छन् ।
६२ प्रतिशत धान रोपाइँ सम्पन्न
धानखेतीका लागि उर्वरभूमि मानिने झापामा साउनको पहिलो साता बितिसक्दा ६२ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ ।
रासायनिक मल बिक्री केन्द्र स्थापनापछि किसान उत्साहित
कैलालीको पूर्वी भेगको बौनिया बजारमा सरकारको अनुदानित रासायनिक मलको बिक्री केन्द्र स्थापना भएसँगै स्थानीय किसान उत्साहित भएका छन् ।
कर्णाली प्रदेशमा ६६ प्रतिशत धान रोपाईँ सम्पन्न
असार महिनाको अन्तिम दिनसम्म कर्णाली प्रदेशमा ६६ प्रतिशतमात्रै रोपाइँ भएको छ ।
मुलुकमा अन्नबाली अयात बर्षेनी बढ्दै
मुलुकमा धान, मकै, गहुँ, जौ, फापर र कोदोजस्ता अन्नबालीको आयात केही वर्षदेखि बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।
आँपले उचित मूल्य नपाउँदा किसान मर्कामा
महोत्तरी जिल्लामा यो वर्ष आँपको उचित मूल्य नपाउँदा त्यहाँका किसान निरास भएका छन् ।
बाइस हजार बिरूवा वितरण
स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ ।
आँपले बजार नपाएपछि कृषक चिन्तित
भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित भएका छन् ।
कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण प्रदान
प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना सुर्खेतले जिल्लाका कृषकलाई रु २४ लाख बराबरको आधुनिक कृषि उपकरण र ढुवानी साधन वितरण गरेको छ ।
अव विरुवा मरे जरिवाना तिराउने
तुलसीपुर उपमहानगरपालिकाअन्तर्गत कृषि विकास शाखा कार्यालयले यस महिनाको हालसम्ममा किसानलाई विभिन्न प्रजातिका १३ हजार ६०३ फलफूलका बिरुवा निःशुल्क रुपमा वितरण गरेको छ ।








