काठमान्डौ, संसारकै सबैभन्दा अग्लो कुकुर को उचाइ ३ फीट ४.७५ इन्च छ अर्थात १.०३५ मिटर छ । यो गीनीस बुक अफ वल्र्ड रेकर्डमा समावेश भएको छ ।
यो कुकुरको उचाइको नाप लेग अन भन्ने ठाउमा लिएको थियो जुन सी संयूक्त अधिराज्य वेलायतमा पर्छ ।

यो कुकुरको नाम फ्रेडी हो । जसलाई क्लारी स्टोनम्यानले आफ्नो घरमा पालेका थिए ।








