काठमान्डौ, ब्राजीलका एक जोडी संसारको सबैभन्दा होचा विवाहीत जोडी हुन् । उनीहरुको संयूक्त उचाइ मात्र १८१.४१ सेन्टिमिटर रहेको छ ।
उनीहरुको यो उचाइ ब्राजीलको साउ पाउलो भन्ने स्थानमा नापिएको थियो ।
सामान्य होचा मान्छेहरु भन्दापनि निकै नै होचा रहेको यो जोडि निकै नै आकर्षक र खुशी देखियको थियो । संसारमा अनेकौ रमाइला र रोचक तथ्य मध्ये यो पनि एउटा रोचक तथ्य नै हो ।








