मंसिर २२,२०८२ / ०२ : १३ पूर्वान्ह / 2025-12-08 02:13 am
      • param ad
      • furniture
      • veera Incorporation

      संसारकै लामो परेला भएकी महिला

      - ७ वर्ष अगाडि
      श्रावण ६,२०७५

      काठमान्डौ, संसारमा सबैभन्दा लामो परेला भएकी महिला यू जियान्सीया चीनकी नागरिक हुन् । 

      उनको परेलाको लम्बाई १२.४० सेन्टिमिटर छ । उनको अनुहारबाट तल झरेको परेला तलबाट हेर्यो भने कपाल जस्तै देखिन्छ ।

      http://www.chinaripost.com/pagegallery/2018072279.jpg

      यति लामो परेला भएर पनि उनी सुन्दर तथा आकर्षक देखिन्छिन् । 

      यू जियान्सीयाले आफ्नो परेलाकै कारण आफ्नो नाम गीनीज बुक अफ वल्र्ड रेकर्डस् मा दर्ता गर्न सफल भएकी छिन । 

        सम्बन्धित समाचारहरु