वैशाख १९,२०८३ / ०४ : २२ पूर्वान्ह / 2026-05-02 04:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      फ्रेन्च लिग वान : पीएसजी पराजित

      ४ वर्ष अगाडि

      फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित बनेको छ । 

      पाँचपोखरी क्रिकेटको उपाधि भोताङलाई

      ४ वर्ष अगाडि

      मूलपानीस्थित खेलमैदानमा शनिबार भएको फाइनलमा पाँचपोखरी क्रिकेट टिमलाई ६८ रनले पराजित गर्दै सो टिमले उपाधि उचालेको हो ।

      चेल्सी र लिभरपुल क्वाटरफाइनलमा प्रवेश

      ४ वर्ष अगाडि

      इंग्लिस महारथी क्लबद्वय चेल्सी र लिभरपुल एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

      आजबाट शहीद स्मारक ‘बी’ डिभिजन लिग

      ४ वर्ष अगाडि

      एन्फाले ए डिभिजन लिग समाप्तीसँगै बी डिभिजन लिग सुरु गर्न लागेको हो।

      नेपाल सुपर लिगको अक्सन फागुन २० गते

      ४ वर्ष अगाडि

      यस्तै अक्सनमा समावेश हुने २४२ खेलाडीको सूची समेत सार्वजनिक भएको छ ।

      बार्सिलोनाको सानदार जित

      ४ वर्ष अगाडि

      बिल्वाओलाई घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित गरेको हो।

      पिएसजीको जितमा एम्बाप्पेको दुई गोल

      ४ वर्ष अगाडि

      रेलिगेशनको डरममा रहेको एटिएन्नेले पिएसजीविरुद्व सुरुवाती अग्रता लिएको थियो। १६औं मिनेटमा डेनिस बौगएनगाको गोलमार्फत् अग्रता लिएको थियो।

      टि-२० वरियतामा नेपाल २ स्थान माथि उक्लियो

      ४ वर्ष अगाडि

      टि-२० वरियतामा भारत शीर्षस्थानमै यथावत छ । इंग्ल्यान्ड दोस्रो स्थानमा रहँदा पाकिस्तान तेस्रो न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।

      बार्सिलोना युरोपा लिगको प्रि–क्वार्टरफाइनलमा

      ४ वर्ष अगाडि

      इटालियन क्लब नेपोलीलाई दोस्रो लेगमा ४–२ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

          • param d d