वैशाख १९,२०८३ / ०४ : २२ पूर्वान्ह / 2026-05-02 04:22 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      नेपाल र केन्या अन्तिम खेलमा भिड्दै

      ३ वर्ष अगाडि

      नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा अहिले भिडिरहेको छ ।

      एन्सेलोटी युइएफए वर्ष प्रशिक्षक घोषित

      ३ वर्ष अगाडि

      स्पेनिस क्लब रियल म्याड्रिडका इटालियन प्रशिक्षक कार्लाे एन्सेलोटी युइएफए पुरुष वर्ष प्रशिक्षक घोषित भएका छन् ।

      भरत र नवयुग अमेरिका प्रस्थान

      ३ वर्ष अगाडि

      "अमेरिका कन्भेन्सन (एनएसी)" फुटबल प्रतियोगिता खेल्न बिहिवार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

      यु १८ महिला साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित

      ४ वर्ष अगाडि

      दोस्रो खेलमा चैत तीन गते नेपालले बंगलादेशसँग खेल्नेछ। 

      बार्सिलोनाको सहज जित

      ४ वर्ष अगाडि

      क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जिताउन फेरान टोरेसले दुई पिएरे इमरिक औवामियाङ र रिकी पुङले समान एक गोल गरे।

      एसी मिलान र युभेन्ट्स विजयी

      ४ वर्ष अगाडि

      शनिबार राति घरेलु मैदान सान सिरोमा भएको खेलमा मिलानलाई जिताउन पिएरे कालुलुले खेलको १९औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। 

      लेस्टरले रेनेसलाई हरायो

      ४ वर्ष अगाडि

      घरेलु मैदानमा लेस्टरले रेनेसलाई २–० ले हराएको हो 

      पिएसजीलाई हराउँदै रियल म्याड्रिड क्वाटरफाइनलमा

      ४ वर्ष अगाडि

      रियल म्याड्रिडले सानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।

      बार्सिलोनाको पुनरागमन जित

      ४ वर्ष अगाडि

      वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २-१ अन्तरको पुनरागमन जित निकालेको छ।

          • param d d