खेलकुद
टोटेनहम पराजित
इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर बर्नलेसँग स्तब्ध बनेको छ । टोटेनहम घरेलु टोली बर्नलेसँग १–० ले पराजित भएको हो ।
तेस्रो स्थानका लागि आज नेपाल र ओमान खेल्दै
ओमानमा जारी टी–२० विश्व कप छनौटबाट बाहिरिएका नेपाल र ओमानबीत आज खेल्दैछ।
युभेन्ट्स बराबरीमा रोकियो
युइएफए च्याम्पियन्स लिगको प्रि-क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब भिल्लारियल र इटाललियन क्लब युभेन्टेसले बराबरी खेलेका छन् ।
उपाधि होडमा रहेको नेपोली बराबरीमा रोकियो
नेपोलीले घरेलु टोली क्याग्लिएरीसँग १–१ गोलको बराबरी खेलेको हो
बायर्नको सानदार पूनरागमन जित
बायर्नको फराकिलो जितमा रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दा इरिक म्याक्सिम चुपो मोटिङले एक गोल थपे । एक गोल उपहार पाएको थियो ।
विश्वकप क्रिकेट छनोट : नेपाल क्यानडाबीचको खेल आज
छनोट ए'को समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ ।
सिटी टोटनहमसँग पराजित
टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले पराजित गरेको छ।
स्पेनिस ला लिगा: रियल मड्रिड र एट्लेटिको विजयी
जितसँगै २५ खेलबाट ५७ अंक बनाएको रियल शीर्ष स्थानमा छ। एट्लेटिको भने समान खेलबाट ४२ अंक बनाएर चौथो स्थानमा छ।








