वैशाख १०,२०८३ / ०५ : ५१ अपरान्ह / 2026-04-23 05:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      धर्म/संस्कृति

      आज सोमबार, महादेवको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      आठौं घरमा चन्द्रमा रहेको छ, यद्यपि तपाईंको राशिमा शुभग्रहको दृष्टि रहेकाले राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । 

      आज आइतबार, पाथीभारा माताको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुनसक्छन् । कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । 

      आज शनिबार, कस्तो छ तपाईको भाग्य शनी भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।

      आज शुक्रबार, कस्तो छ तपाईको भाग्य हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      प्रत्येक काममा बाधाअडचन आउने र ढिलो गरी कार्यसम्पादन हुने दिन छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ ।

      आज बिहिबार, बिष्णु भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      तपाईंको खराब र दिक्क लाग्दो समयको समाप्ति हुँदैछ, अब हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । धेरै दिनपछि आज साँझ पारिवारिक रमझमका लागि समय र धनको जोहो हुनेछ । 

      आज बुधबार, यस्तो छ तपाइको भाग्य हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । प्रतिस्पर्धी र शत्रु सक्रिय हुन सक्छन्, त्यसैले आँटेका/ताकेका काममा गोपनीयता कायम राख्नुपर्छ । 

      आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      तर्क, विवाद र बहसमा विजयी भइने छ । आशा गरेअनुरूप सहयोगी जुट्ने छन् । गरेको प्रयासमा सफलता मिल्ने देखिन्छ ।

      आज सोमबार, महादेवको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ । पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । 

      आधा सूर्य ढाक्ने गरी आज खण्डग्रास सूर्यग्रहण लाग्दै,गर्नुहुन्छ ? के गर्नु हुँदैन ?

      ५ वर्ष अगाडि

      आषाढ कृष्ण औँसीका दिन आइतबार खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लाग्दैछ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ग्रहणले बिहान १०ः५० बजे स्पर्श गर्नेछ।

      आज आइतबार, सूर्यदेवको दर्शन गर्दै हेर्नुहोस् राशिफल

      ५ वर्ष अगाडि

      अध्ययनको शिलशिलामा लामो दुरिको यात्रा गर्न सकिनेछ । धर्म कर्ममा मन जाने हुनालेदिनभर जसो मन शान्त रहनेछ । सरकारि तथा प्रशासनि क्षेत्रमा सेवा प्रभाह गर्नेहरुलाई रिजाएरु महत्वपुर्ण काम दिन सकिनेछ ।

          • param d d