धर्म/संस्कृति
आज शनिबार पशुपतिनाथको दर्शन गर्दै हेर्नुहो् राशिफल
पराक्रम र प्रसिद्धि बढाउने समय छ, त्यसैले सानातिना कुरामा अल्मलिएर समय खेर फाल्नु हुँदैन । बन्धुबान्धव, साथीभाइ र मित्रवर्गबाट उत्कृष्ट सहयोगको आशा गर्न सकिन्छ ।
आज शुक्रबार, कस्तो छ तपाईको भाग्य मुक्तिनाथको दर्शन गर्दै हेर्नुहोस् राशिफल
आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।
आज बिहिबार विष्णु भगवानको दर्शन गर्दै हेर्नुहोस राशिफल
नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा मनग्ये धनलाभ हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
आज बुधबार यस्तो छ तपाईको भाग्य पाथिभारा माताको दर्शन गर्दै हेर्नुहोस् राशिफल
इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ ।
आज मंगलबार गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् राशिफल
मनमा उत्साह र उमङ्गको कमी देखिने छ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला । मातापिता र अभिभावक वर्गसँग सामीप्यता राख्न सके राम्रो हुन्छ ।
आज सोमबार महादेवको दर्शन गर्दै हेर्नुहोस् राशिफल
बोलीको प्रभाव रहनाले काम बन्नेछ, तर्क र विवादमा विजय प्राप्त हुनेछ । कुटुम्बका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् ।
आज आइतबार, सूर्यदेव भगवानको दर्शन गर्दै हेर्नुस् राशीफल
मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ ।
आज शनिबार यस्तो छ तपाईको भाग्य हेर्नुहोस राशिफल
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ ।
आज शुक्रबार यस्तो छ तपाईको भाग्य हेर्नुहोस राशिफल
आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ ।
आज बिहिबार यस्तो छ भाग्य हेर्नुहोस् राशिफल
सामाजिक काम गर्ने वातावरण बन्ने तथा मानसम्मान,ईज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।








