जेष्ठ ११,२०८३ / ०२ : ४६ अपरान्ह / 2026-05-25 02:46 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      गोली चल्दा सप्तरीमा एकको मृत्यु

      २ हप्ता अगाडि

       सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । 

      प्रसाईंलाई छाड्ने आदेशविरुद्ध सरकार सर्वोच्च अदालत जाने

      २ हप्ता अगाडि

      दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले पुर्पक्षको लागि छाड्ने आदेशविरूद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ।

      नेपाल - चीन कुटनीतिक सम्बन्धबारे चर्चा

      २ हप्ता अगाडि

      विश्व शक्तिका रुपमा स्थापित चीनबाट नेपालले  राजनीतिक तथा आर्थिक लाभ उठाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 

      तुर्कमेनिस्तान भ्रमणमा प्रधानमन्त्री ओली

      २ हप्ता अगाडि

      भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका लागि  प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तान गएका छन् । 

      सहमतिसँगै मेयर भट्टराईको अनशन अन्त्य

      २ हप्ता अगाडि

      दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र सरकबारबीच सहमति भएको छ । 

      पार्टीप्रति आक्रोशित माओवादी कार्यकर्ताः “शहीद वर्गीय, नेता लोभी!“

      ३ हप्ता अगाडि

       नेकपा माओवादी केन्द्र दोलखाले शहीद र घाइते परिवारहरुलाई सम्मान गरेर बोत्ले स्मृति दिवस मनाएको छ । 

      मेयर भट्टराईको जीवनरक्षाका लागि आयोगको अपिल

      ३ हप्ता अगाडि

       अनशन बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण गराएको छ ।

      मध्यराति चक्रे मिलनको पार्टीमा प्रहरी छापा, केही पक्राउ

      ३ हप्ता अगाडि

      प्रहरीले विहीबार मध्यराति गुण्डागर्दीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको छ ।  

      चितवनमा पूर्ण विद्युत् सेवा सञ्चालनमा

      ३ हप्ता अगाडि

      चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको छ ।

      पानी नपरेपछि मधेशमा सांसदलाई बनाइयो हली

      ३ हप्ता अगाडि

      सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई मङ्गलबार प्रहरीको भेषमा आएका महिलाले पक्राउ गरे ।

          • param d d