मुख्य समाचार
कुलमान र ज्ञानेन्द्रलाई ’ग्लोबल हिरो अवार्ड’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाही र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ ‘ग्लोबल हिरो अवार्ड’बाट सम्मानित भएका छन् ।
घरमै श्रीमतीको हत्या, आफैंद्वारा प्रहरीलाई खुलासा
४२ वर्षीय दानसिंह ठाडामगरले सँगै सुतिरहेकी ४१ वर्षीया श्रीमती रविना थापाको हत्या गरेका छन् ।
चितवनमा आजदेखि ६ घण्टा लोडसेडिङ सुरु
आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु हुने भएको छ ।
काठमाडौंमा दिक्तेलका मेयरको सत्याग्रह सुरू
स्थानीय कच्चा पदार्थ सहज रुपमा प्रयोग गर्न पाउ भनि माग गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले काठमाडौंमा सत्याग्रह सुरु गरेका छन् ।
हिजोदेखि बेपत्ता बालक पोखरीमा मृत भेटिए
धनुषामा हिजोदेखि बेपत्ता भएका बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।
विराटनगरमा विद्यार्थीहरूले बनाए कुलर
कक्षा ७ का तीन जना विद्यार्थीहरूले आफ्नै मेहनतमा सस्तो कुलर बनाएर गर्मीमा सास फेर्न सक्ने वातावरण तयार पारेका छन् ।
उत्पादन घटेपछि अण्डाको मूल्य बढ्यो
अण्डाको उत्पादन घट्दै जान थालेपछि मूल्य भने हालसम्मको उच्च भएको छ । यससँगै किसानले अण्डाको लागत मूल्य पाएका छन् ।
अब मिर्गौलाका बिरामीलाई साढे ८ लाखसम्मको सुविधा पाउन
अबदेखि मिर्गौलाका बिरामीलाई ८ लाख ५० हजारसम्म सरकारले स्वास्थ्य सेवामा सहुलियत गर्ने भएको छ ।
नोबेलमा बालकको पेटबाट कैँची फेला
विराटनगरको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले उदयपुरका एक बालकको पेटबाट कैँची निकालेको छ।








