जेष्ठ ११,२०८३ / ०२ : ४० अपरान्ह / 2026-05-25 02:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      मुख्य समाचार

      सुन्दै डरलाग्ने भारतमा दुर्लभ घटना सार्वजनिक

      एक हप्ता अगाडि

      भारतको उत्तर प्रदेशको बुलन्दशहर जिल्लामा एक ३५ वर्षीया महिलाको कलेजोमा गर्भस्थ शिशु विकास भएको दुर्लभ घटना सार्वजनिक भएको छ । 

      कुखुरामा देखियो ‘चिकेन एनेमिया भाइरस’

      एक हप्ता अगाडि

      यहाँ पालिएका कुखुरामा ‘चिकेन एनेमिया भाइरस’ देखिएको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले विगत तीन महिनामा गरेको अध्ययनका क्रममा पुष्टि भएको छ । 

      आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

      एक हप्ता अगाडि

      आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

      संसद्का दुवै सदनको बैठक बस्दै

      एक हप्ता अगाडि

      आज सङ्घीय संसद्का दुवै सदनको बैठक अपराह्न १ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

      अन्तराष्ट्रिय युवा दिवसको अवसरमा महिला उद्यमी संघ मोरङद्वारा कार्यक्रम सम्पन्न

      एक हप्ता अगाडि

      अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर महिला उद्यमी संघ मोरङले विशेष कार्यक्रम सम्पन्न गरेको छ । 

      ६ वर्षपछि सरकार फेरि ल्याउँदैछ फोन रेकर्ड गर्ने कानुन

      २ हप्ता अगाडि

      सरकारले ६ वर्षपछि फेरि नागरिकको फोन रेकर्ड गर्ने कानुन बनाउने प्रयास गरेको छ । 

      भारत हुँदै खाडी लैजान लागिएका ४० नेपाली महिला उद्धार

      २ हप्ता अगाडि

      ४० जना नेपालीको भारतको दिल्लीबाट उद्धार गरिएको छ । 

      दुर्घटनामा वडाध्यक्षसहित पाँच जना सक्त घाइते

      २ हप्ता अगाडि

      काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । 

      रविले दिए थुनामुक्त गर्न माग गर्दै रुपन्देही जिल्ला अदालतमा निवेदन

      २ हप्ता अगाडि

      रुपन्देही कारागारमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले थुनामुक्त गर्न माग गर्दै रूपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन्  ।

      भेडाको ऊन प्रयोग हुन छाडेपछि मौलिक सामग्री लोप हुँदै

      २ हप्ता अगाडि

      दुई दशकअघिसम्म म्याग्दीको मालिका गाउँपालिका–३ खटेनकी ६५ वर्षीया पूर्णकला पटेललाई भेडाको ऊनबाट काम्लो, हरदुब्लो बुन्न भ्याइनभ्याइ हुन्थ्यो ।

          • param d d